दर्पण छायाँ-२ को ट्रेलर सार्वजनिक

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौँ २७ माघ । बहुप्रतिक्षित चलचित्र दर्पण छाँया-२ को ट्रेलर सार्वजनिक भएको छ ।सहारा फिल्मस्को प्रस्तुति रहेको दर्पण छायाँ–२को निर्देशन तुलसी घिमिरे गरेका हुन् ।



पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको यस चलचित्रमा रञ्जित गजमेर र चन्दन लोम्जेलको संगित रहेको छ भने छुन्डुप लामाले नृत्य निर्देशन गरेका छन् ।आगामी फागुन २७ गते रिलिज गर्ने तयारी निर्माण युनिटले गरेको छ ।


Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment