को हुन् गोर्खालीको छोरी ?चिन्न यो भिडियो हेर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कमल सरगम काठमाण्डौ । नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका चर्चित गायक चेतन गोतामेको उत्कृष्ट लय शब्द सृजनामा चेतन गोतामे र चिजा तामाङ्को लोकदोहोरी गीत “गोर्खालीको छोरी”बजारमा आएको छ ।चेतन गोतामे र चिजा तामाङ्को सुमधुर आवज रहेको गीतलाई आशिष म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो ।बब्बु थापाको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय भने सुमन ,कोपिला ,सुष्मिता र विराजले गरेका हुन् ।दुर्गा पौडेलको छायांकनमा तयार म्यूजिक भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन् ।गीत निकै उत्कृष्ट र छोटो समयमा अत्याधिक रोजाइमा पर्न थालेको छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment