नेपाल टुक्य्राउने जिम्मा पाएका भारतिय ‘रअ’ का एजेन्टलाई पाकिस्तानमा मृत्युदण्ड: भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

पाकिस्तान बिरुद्द जासुसी गरिरहेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कुलभुषण सुधीरलाई मृत्युदण्डको सजाय सुनाईएको छ । पाकिस्तानको दाबी अनुसार उनी भारतीय जासुसी संस्था ‘रअ’ को एजेन्ट हुन् ।

कुलभुषण ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानमा पक्राउ परेका थिए । पाकिस्तानले उनीमाथी जासुसी गरेको आरोप लगाएको छ ।

पाकिस्तानका आर्मी चिफले कुलभुषण लाई मृत्युदण्डको सजाय सुनाईएको पुस्टि गरेका छन् । साथैं उनलाई उनलाई आफ्नो बचाउँको लागी कानुनी सहायता समेत उपलब्ध गराएको बताएका छन् ।

भारतले भने पाकिस्तानको आरोपलाई अस्वीकार गरेको छ । उनले आफ्नो नागरिकलाई पाकिस्तानले प्रताडित गरेको र उनी कानुनी तबरले इरान सँग कारोबार गरिरहेको बताएको छ ।

पाकिस्तानले आफ्नो प्रमाण पेश गर्दै पाकिस्तानी सेना र सरकारको तर्फबाट एक साझा प्रेस कन्फ्रेन्समा कुलभुषण जाधबको भिडियो देखाएका थिए,जसमा उनले आफु भारतीय नौसेना अधिकारी र भारतीय जासुसी संस्था ‘रअ’ को सदस्य भएको बताएका थिए ।

- See more at: http://www.nayabato.com/archives/45447#sthash.32ZUBIX3.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment