यो भिडियो हेरेर कसको मन नरोला र ? अपाङ्गकै कारण मलाई छाढ्नु भयो श्रीमानले तर उहाले जे गरे पनि म उहाकै पर्खाईमा छु ! सानो छोराले बाबा खोज्दा जागिरमा जानु भएको छ भनेर उसको चित्त बुझाइ दिन्छु ! अपाङ्गताकै जागिर बाट पनि निकाले ! मोती सरह मेरो आशुहरु हररात पोखिन्छ, न टेक्ने ठाउँ छ न समाउने हागा छ मेरो, म के गरु भन्दै रोईंन शुभद्रा हेर्नुहोस् हृदयविदारक>>>{भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment