कार्तिक १७, २०७३- कामदारको तलब सुरक्षा गर्न कतारले एक बर्षअघि लागू गरेको ‘तलब सुरक्षा प्रणाली’ (डब्लुपीएस)लाई ४० हजार कम्पनीले स्वीकार गरेको छ ।
प्रशासन, विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले ४० हजार कम्पनीमा कार्यरत झन्डै १८ लाख कामदारले बैंकबाट तलब पाउन थालेको दाबी गरेको हो ।
कतारले सन् २०१५ फेब्रुअरी महिनामा कामदारलाई बैंकबाट अनिवार्य तलब दिने नीति ल्याएको थियो । यसलाई सरकारले समय दि
Loading...