चायवाला र तरकारी वाली पछि ‘खुर्सानीवाली’को फोटो चर्चा मा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
यतिबेलासमाजिक संजालमा कसैको नाम र कामका पछाडि ‘वाला’ र ‘वाली’ जोड्ने ट्रेन्ड नै बसेको छ । केही समयअघि पाकिस्तानकाएक चियावाला र त्यसपछिनेपालकी तरकारीवाली हिट भएपछि यतिबेला एकचिनियाँ युवतीको फोटो सामाजिक संजालमा चर्चामा रहेको छ ।
चीनको ग्रामिण भेगकी ती युवती सामान्य जीविकोपार्जन गर्ने एक गाउँले केटी हुन् । तर, उनको सुन्दरता भने कुनै मोडल वा नायिकाको भन्दा कम छैन । नेपालमा तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठभन्दा अघि नै यी युवतीको तस्बिर एक चिनियाँ मिडियाद्धारा बाहिर आएको थियो ।

त्यसबखत यसलाई केही भारतीय मिडियाले पनि चासोका साथ लिएका थिए । तर, मिडियामाबाहेक सामाजिक संजालमा ट्रेन्ड नै बनेर भने यी तस्बिर भाइरल बनेनन् । कुशुमको फोटो कुनै स्वार्थबिना खिचिएको थियो र संयोगले भाइरल बनेको थियो । तर, यी युवतीको फोटो भने सार्वजनिक गर्नकै लागि खिचिएको जस्तो देखिन्छ । उनले दिएको फरक–फरक पोज र फरक पहिरनले त्यसको संकेत गर्छ । यी युवतीको सुन्दरता हेर्न लाएक भने पक्कै छ

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment