युएईको सडकमै सुतिरहेछन् तीन नेपाली

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
चार महिनाअघि युएईको शारजाह पुगेका तीन नेपाली अलपत्र परेका छन्। रोजगारदाताले निकालेपछि उनीहरु सडकमै सुतिरहेका छन्।
मोरङका सुनिल लिम्बु र सागर राई र झापाका बेनु राई क्लिनिङ्ग काममा युएई गएका थिए। युएईको श्रम अदालत र प्रहरीमा सहयोग आचना गरिरहेपनि उनीहरुको उद्धार हुन सकेको छैन। अदालतले भने नोभेम्बर ३० तारिकमा बोलाएको छ।

उनीहरुले तत्काल नेपाल फर्कन चाहेको बताए।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment