कतारमा व्यवसाय गर्दै आएका एक सफल नेपाली ब्यबशायी अब्दुल बासीद

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
भनिन्छ मेहनत गरियो र राम्रो कर्म गर्दै गईयो भने सफलता आफै हात लाग्द छ। त्यस्तै कतारमा व्यवसाय गर्दै आएका एक सफल नेपाली ब्यबशायी हुन जनकपुरका बेला बासी अब्दुल बासीद ।

जनकपुरको बेला भन्ने गाउँमा जन्मीएका अब्दुल बासिद अहिले उनी कतारमा तिनवटा कम्पनीका मालिक छन।हाफिज ट्रेडिङ एण्ड कन्सट्रक्टिङ,त्रिलियन ईन्टरनेस्नल प्रोजेक्ट र अब्दुल हाफिज ट्रेडिङ । उनले आफु जन्मेको ठाउ जनकपुरको बेला भन्ने गाउको नाम बाट ट्रेडमार्क तयार गरी अन्तरराष्ट्रिय माप्डन्द् अनुसार बिभिनं देश्बाट बेलाको ब्रांडका बिभिन्न ईलेक्ट्रोनिक सामाग्री एसी, कुलर फ्यान, कतारको बजारमा ल्याएका छन ।बिशेष गरी बेलाको ब्रांडकतारका ठुला ठुला महल पाचँ तारे होटेलहरु ठुला ठुला रेस्टोरेंटहरुमा प्रयोगमा आएका छन।
उन्को यो ब्रांडले कतारको ९० प्रतिशतभन्दा धेरै बजार ओघटन सफल रहेको छ। बासिद भन्छन ९जसरी मान्छे बाँच्न लाई पानी को जरुरी हुन्छ ,हो त्य्स्तै अरब भुमी मा मान्छे बाँच्न लाई एसी, कुलर फ्यान,को जरुरी छ । कतार मा नोवेम्बर महिना देखी चिसो मौसम सुरु हुन्छ । र चिसो महिना को लागि अब्दुल बासिद अहिले हितर कतार को बजार मा लाएका छन । बासिद भान्छन ९हामीले गर्मी र चिसो को लागि उप्योग हुने समान अहिले बजार मा लाको छौ । पहिला कतार मा बद्दी गर्मी मात्र हुने गर्थियो अहिले चिसो पनि हाम्रो नेपाल जसत्तै कतार मा पन्नी हुन्छ । उनी भन्चन ९ म आफ्नो माटोको नाम र परिचय आफ्नो व्राण्डमा जोड्न चाहन्छु उनले बताए । नेपालमा नया संविधानको घोषणा सगै अब ब्यबशाय गर्ने माहोल मिल्नेमा आफु आशावादी रहेको र माहोल राम्रो भएमा नेपालमा आफु जन्मेको ठाउँ जनकपुरको बेला भन्ने गाउँको नाम बाट तयार ब्रांड लाई नेपालमा उत्पादन गरी नेपाली बजारमा ल्याउने भविष्य उनको योजना पनि रहेको बताए।
source news24nepal.tv

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment