कतारमा बहुप्रतिक्षित स्पोन्सरसीप कानुन लागू

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
नयाँ कानुनका विशेषता
— करारपत्रमा केन्द्रित स्पोन्सरसीप
— पाँच बर्षसम्म एउटै कम्पनीमा सेवा दिए एनओसी दिनुपर्ने
— करार पत्र सकिएलगत्तै स्वदेश फिर्न पाइने
— सक्कली करारपत्र बोकेकालाई मात्रै कतार प्रवेश गर्न दिइने
— कम्पनीले कामदारलाई रोक्ने अधिकार कटौती
— श्रम विवाद भएमा अस्थायी स्पोन्सर पाउने
— दोश्रो देशमा भ्रमण गर्न एक्जिट पत्र नचाहिने, कतारलाई छोड्नु परेमा मात्रै एक्जिट पत्र चाहिने
— राहदानी राख्ने रोजगारदाता कम्पनीलाई १० देखि २५ हजार रियाल जरिवाना
— अनुमति बेगर अर्को कम्पनीमा कामदार पठाए ५० हजार रियाल जरिवाना र तीन बर्ष जेल
— कम्पनीले निष्कासन गरेमा चार बर्ष कतार आउन नपाउने
— श्रम मन्त्रालयबाट रोजगारपत्रमा प्रमाणीकरण गरेपछि मात्रै भिसा जारी

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment