कतार मा बसने को लागि खुसि को खबर अब नेपाल् मा फोन गर्दा नेपालकै दर मा गर्न पाउने सक्दो सेयर गर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

काठमाडौं, पुस ५ – नेपाल टेलिकम र ओरिडु कतारबिच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतार गएका बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा फोन गर्न सक्नेछन् ।

नयाँ दर आगामी जनवरीदेखि लागु हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबिच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । अहिले सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको टेलिकमले जनाएको छ ।
from ujayloonline

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment