एक युवाको कतारमा मृत्यु

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
एक युवाको कतारमा मृत्यु
युवराज ठकुरी/सिंहदेवी,मोरङ, पुस ३ गते ।
उत्तरी मोरङ सिंहदेवी-६समितेनका युवा लोकेन मिभक लिम्बूको विहिबार कतारमा ज्यान गएको छ।

विदामा घर आएर पुनः गएको दुई महिना नपुग्दै उनको मृत्यु भएको पारिवारिक सदस्यले बताए ।राती सुत्दा राम्रै सुतेको उठ्दा मृत अबस्थामा पाएपछि त्यहाँ सगै बस्ने साथीहरु नेपाल घरमा खबर पठाएका थिए।

मृतक लिम्बूका घरमा एक श्रीमती रहेका छ्न।
उनका दाइहरु पनि कतारमै रहेकाले लाशलाई नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ।

सिंहदेवी-६समितेनले वैदेशिक रोजगारीमा गएका दुई युवाहरु यो समेत गरि गुमाएको छ।यो भन्दा ३/४वर्ष अगाडि सन्चबहादुर लिम्बू पनि कतारमै मृत्यु भएको थियो।-श्रोत : रातोताराडटकम

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment