कतारमा लागु भएकाे कानुन वारे सवैकाे जानकारीकाे लागि र सेयर गरी अरूलाइ पनि जानकारी गराउँ ।।।भिडियो सहित

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कतारमा लागु भएकाे कानुन वारे सवैकाे जानकारीकाे लागि र सेयर गरी अरूलाइ पनि जानकारी गराउँ ।।।
काठमाडौं, कतारमा आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।कतार सरकारले लागू गरेको ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै रोजगारीमा कतारमा रहेकाहरुलाई राहत मिलेको हो ।

दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् । तर, अधिकारकर्मीहरुले नयाँ प्रणालीले पनि कामदारको सुरक्षा हुन नसक्ने जनाएका छन् । उनीहरुले कामदारहरु स्वदेश फर्कन राजगारदाताको अनुमति चाहिने भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी अधिकारीहरुले ‘काफला’ प्रणालीलाई विस्थापित गर्ने नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारको सुरक्षा दिने बताएका छन् ।

सन् २०२२ को विश्वकप फुटबल खेलका लागि पूर्वाधार बनाउन हजारौं वैदेशीक कामदार कतारमा रोजगारीका लागि गएका छन् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment