कतारबाट आयो नेपालिकोलागि खुसिको खबर अब नेपाली कामदारको बृद्धि हुनेछ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कतारले ४६ बिलियन लगानी बढाउने
रोजगारी थप बृद्धि हुने




कतारका अर्थमन्त्री अली सरिफ अल–इमादी
मंसिर २३, २०७३- कतारका अर्थमन्त्री अली सरिफ अल–इमादीले आउदो बर्ष सन् २०१७ मा कतारले स्वास्थ्य, यातायात र निर्माणधिन क्षेत्रमा ४६ बिलियन कतारी रियाल लगानी बढाउने बताएको छ ।
तेलको मुल्यमा गिराउट आएपछि कतार सरकारले चालु आर्थिक बर्षको बजेटमा अघिल्लो बर्षको तुलनामा ७.२८ प्रतिशतले घटाएको थियो । चालु आबमा ३ सय ६७ बिलियन कतारी रियाल ठुला प्रोजेक्टमा लगानी गरेको छ ।
आउदो बर्षमा लगानी बढाउने कतारीको तयारीले रोजगारको क्षेत्रमा थप बृद्धि हुने अर्थमन्त्री सरिफले बताए । रोजगार बृद्धिसँगै नेपाली कामदारको सख्या थप बृद्धि हुनेछ । वैदेशिक रोजगार बिभागका अनुसार कतारमा श्रम स्वीकृति लिएर जानेमा ८ लाख नेपाली पुगिसकेको छ । जसमा हाल चार लाख नेपाली कार्यरत छन् ।



SOURCE http://kantipur.ekantipur.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment