‘काचो प्रेम’ दुबइमा बस्ने नेपालीहरुको यथार्थ घटना (हेर्नुहोस भिडियो)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाण्डौ। केशब कटवालले बिदेशमा बस्ने नेपालीहरुको कथा समेटेर निकै मन छुने शर्ट फिल्म बनाएका छन । यस फिल्मका निर्देशक केशव कटवालले नेपालीहरुले बिदेश्मा गएर भोगी रहेक वस्थविक्तालाई चित्रण गरेका छन।

यस वास्तबिक घटनाहरुको शर्ट मुभिमा आशिकी पाण्डे, गोपाल बस्नेत, उरिश कार्की, हरी रन्पल, मार्क सुब्बा, बिशाल शंकर को बेजोड अभिनय रहेको छ भने प्रबिण घिमिरेको छायान्कन रहेको यस मुभिजलाई केशव बस्नेतले निर्देशन गरेका हुन अनी यो शर्ट मुभिलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । यक पल्ट सबैले हेर्नै पर्ने नेपाली शर्ट मुभि काँचो प्रेम ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment