Teriya Receving this type of letter

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
गर्वले भनिदेऊ, हो म मगरकी छोरी हुँ, किनभने तिमीले मगरजातिको नाम उँचो बनाएकी छ्यौ। शिर उँचो पारेर स्वीकार गर, हो म पश्चिमाञ्चलकी चेली हुँ, किनभने तिमीले लुम्बिनी अञ्चलको छाती चौडा बनाएकी छ्यौ। नडराई भनिदेऊ, हो म भारतको डीआडीमार्फत उदाएकी तारा हुँ किनभने उसैले तिमीलाई यो स्थानसम्म पुर्‍याइदिएको हो। - See more at: http://www.nayabato.com/archives/27823#sthash.Wyx7owDY.xCZnlUn3.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment