रातो नम्बर आतंकका सम्बन्धमा एनसेलले मुख खोल्यो- यस्तो रहेछ रहस्य/ Red Number Attack

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
मेरी आमा निकै चिन्तीत हुनुहुन्छ,’ एक युवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘म एनसेल प्रयोग नगर्ने निष्कर्शमा पुगेको छु । किन यस्तो भयो ?’ जवाफमा एनसेलका अधिकारीले कुनै पनि कल नउठाउन सचेत गराएका छन् । यस्तो जवाफले सर्वसाधरणमा झनै त्रास फैलिएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment