साउदी अरबमा आर्थिक संकटले गर्दा सरकारी स्वामित्वमा रहेको आरामको कम्पनि बेच्ने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

साउदी अरबका राजा भोलि देखि एशियाको यात्रामा निस्किने भएका छन ! सरकारी कम्पनि आरामको बेच्ने तयारीमा !!
रियाद साउदी अरब गल्फ एक्ट रिपोर्टस, साउदी अरबका राजा सलमान आईतवार देखि एक महिनाको लागि एशिया भर्मनको लागि निस्किन लाग्नु भएको छ ! भर्मंमा साउदीले तेल आयात गर्दै गरेका देश हरु संग सम्बन्ध बलियो बनाउने र सरकारी स्वामित्वमा रहेको कम्पनि आरामकोको सेयर बेच्ने विसयमा विविध छलफल गर्नुहुने छ !

दुइ बर्ष पहिले साउदीको सत्ता सम्हालेका राजा सलमान साउदीको आर्थिक महत्वाकान्छी सुधार योजना पेस गर्ने प्रयासमा हुनुहुन्छ ! भ्रमणको दौरान, इन्डोनेसिया, जापान र चीन जस्ता साउदीको तेल निर्यातकर्ता देश हरु संग आफ्नो सम्बन्ध मजबुत बानाउने तिर अग्रसर लाग्नु हुने छ जसमा १० जना मन्त्रिहरु पनि सामेल हुने छन् !

साउदी अरबले तेलको निर्भरतालाइ कम गर्न नया रणनीति अपनाउने भएको छ !

उर्जा मन्त्रि अल फहिल र आरामको कम्पनीका उच्च अधिकारीहरु पनि यस यात्रामा सामिल हुने छन् !
२०१५ मा अमेरिका यात्रा गरे देखि साउदी राजाले यो यो पहिलो मध्य पूर्वी अथवा उत्तरी अफ्रीकाको भर्मन गर्न लाग्नु भएको हो !
साउदी अरबले सन् २०३० सम्ममा नन आयल इंडस्ट्रीज स्थापना गर्ने महत्वाकान्छी योजाना तयारिमा जुटेको छ !
साउदी सरकाले कच्चा तेलमा आफ्नो निर्भरता कम गर्नकोलागि नया उपाय अपनाई उक्त योजना अनुसार काम अघि बढाई रहेको छ !
गत वर्ष अगस्तमा साउदी अरबले चीन संग १५ ओटा सहमतिमा हस्तक्षर गरेको थियो, जसमा घर निर्माण, पानि प्रोजेक्टस र तेल भण्डारणको काम सुरु गर्ने रहेको थियो !
तपाईलाइ हाम्रो लेख कस्तो लग्यो ! आफ्नो अस्थिलाई सेयर गर्न नभुल्नु होला !
http://news.gulfact.com/%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A6%E0%A5%80-%E0%A4%85%E0%A4%B0%E0%A4%AC%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A4%9F%E0%A4%B2/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment