Loading...
हेर्नुहोस भिडियो
कतारमा अब अपर्वासी कामदारले मात्र हैन कतारी स्थानीय वासिन्दालेपनि अनुवार्य आइडेनटी कार्ड बोक्नु पर्ने !
कतार आइडी कार्डलेनै व्यक्तिको परिचय खुलाउने भएकोले सम्पूर्ण आपर्वासी नागरिकलाई अनुवार्यरुपमा कतार आइडी कार्ड बोक्नै पर्ने त्यहाको आन्तररिक मामिला मन्त्रालयले जनाएको छ !दि पेनिन्सुलाले जनाय अनुसार सम्पूर्ण अपर्वासी नागरिक हरुले कतार अधिकारीहरुले सोधेको खण्डमा आफ्नो मुख्य परिचय खुल्ने आइडी कार्ड देखाउनु पर्ने जनाय्कों छ ! यदि कुनै व्यक्तिले आफ्नो आइडी हराए अथवा झुत्रो भाइ काम नलाग्ने भएको खण्डमा पासपोर्ट प्रतिस्थापन निर्देशनालय मा सम्पर्क गरि तुरुन्तै अर्को आइडी लिउन भनेको छ !
यदि कतारमै कार्यरत व्य्कति कतार बाहिर रहेको बेला आफ्नो आइडी कार्ड हराएको खण्डमा पुनः कतार प्रवेशमा भने अत्यन्तै गाह्रो हुने छ, फेरी कतार फिर्ता हुन परे सम्बन्धित निकायको अनुमति लिएर मात्र कतार प्रवेश गर्न पाइने त्यहाको अन्तरीक मामिला ले जनाएको छ जबकी पासपोर्टमा कुनैपनि बैधानिक कतारमा बसेको हो भन्ने कुनै प्रमाण उल्लेख गरिएको हुदैन ! कतार आइडी नै कतारमा वैधानिकताको परिचय खुल्ने अत्यन्तै आवस्यक दस्तावेज भएकाले सधै आफु संगै राखि राख्न अनुरोध गरेको छ !
कतार आइडी कार्ड हरायो अब के गर्ने ?
कतार प्रवेश गर्दा देखाउने पर्ने मुख्य दस्तावेज कतार आइडी कार्ड कतार प्रवेश गर्दा सबै एअरपोर्ट, एअर्लाइन्स डेस्क लगाएतका धेरै ठाउँ हरुमा देखाउन आवस्यक हुन्छ भने एअर्लाइन्स कम्पनीलाई अपर्वासिको आइडी कार्डको माय्द लगाएत सबै जानकारी अन्तरिक मामिलाको वेब साइटमा हेरर मात्र काम गर्न आदेश दिएको छ !
यदि तपाई कतारमा रहेकै बेला कतार आइडी कार्ड हराउछ भने कतारी रियाल २०० तिरेर हराएको फारम भर्नु होला साथीमा भेरिफिकेशको लागि तपाईले आफ्नो शक्कली पार्सपोर्ट अनुवार्य लग्नु भयो भने तपाईले तुरुन्तै अर्को नया आइडी कार्ड पाउनु हुने छ !
यदि तपाइको कतार आइडी कार्ड तपाई कतार बाहिर रहेको बेला हरायो भने तपाईको आवस्यक सबै कागजपत्र सम्बन्धि देशमा कतार प्रतिनिधिहरुलाइ बुझानु पर्ने छ ! तपाईको सबै कागजपपत्र कतार पठाइने छ र कतारमा तपाईको कागजपत्र हेरेर मात्र तपाईलाइ कतार फिर्ता आउन अनुमति जारि गरिने छ जसको शुल्क कतारी रियाल २०० लाग्ने छ ! तपाइलाई एक प्रति फोटोकपी कतार आउन पाउनको लागि पठाइने छ भने बाकी नया कार्ड तपाई आफै लाग्ने शुल्क तिरेर मात्र निकाल्न पाउनु हुने कतार लिभिंग ले जनाएको छ !
from http://news.gulfact.com/%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%86%E0%A4%87%E0%A4%A1%E0%A5%80-%E0%A4%95%E0%A4%BE%E0%A4%B0/
Post a Comment