थाहा पाउनुहोस् , यौन ईच्छा दबाउँदा एस्तो हुनसक्छ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
चाहना भएर पनि यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिने बिभिन्न अध्ययनले पुष्टि भएको छ । ब्यबहारीक जीवनमा पनि यसको अनुभव तपाई हामी गर्नसक्छौँ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै बिभिन्न माध्यमबाट यौन इच्छा पूरा गर्नु स्वस्थ जीवनका लागी आवश्यक मानिन्छ ।

सामान्य जीवनमा तपाई हामीले ख्याल नगरे पनि यौन चाहना दवाएर बस्दा त्यसको प्रभाव हाम्रो जीवनमा परिरहेको हुन्छ । यौन चाहना दवाउने बानीले रक्तचापमा असन्तुलन आउने गर्दछ । जसले गर्दा हामीलाई छिटो रिष उठ्ने, निद्रा नियमित नहुने, अल्छी लाग्ने आदी समस्या देखिन्छ ।

पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ । यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment