चर्चित लोकदोहोरी गायक मौसम गुरुङको फेरी आयो अर्को उत्कृष्ट गीत “ढल्यो पिपल”(हेर्नुहोस)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कमल सरगम काठमाण्डौ । लोक सांगीतिक क्षेत्रका चर्चित गायक मौसम गुरुङको आवाजमा अर्को उत्कृष्ट लोकदोहोरी गीत “ढल्यो पिपल”बजारमा आएको छ ।मौसम गुरुङ र लक्ष्मी भुजेलको सुमधुर आवाज रहेको गीतमा लय शब्द मन रोक्का मगरले भरेका हुन् ।लक्ष्मी भुजेलको प्रस्तुतिको रुपमा बजारमा आएको गीतलाइ सितल सिजन म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो ।संचिता ठकुरी र सन्तोष राणा क्षेत्रीको उत्कृष्ट अभिनयमा तयार म्यूजिक भिडियोको निर्देशन भने कुमार केसीले गरेका हुन् ।अजय रेग्मीको छायांकनमा तयार गीतको म्यूजिक भिडियोको सम्पादन भने अनुप सिवाकोटीले गरेका हुन् ।गीत निकै मार्मिक बनेर बजारमा आएको छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment