नेपालमा आन्दोलन गर्नका लागि भारतिय नेताले यसरी मोर्चालाई उचाल्दा रहेछन सारा नेपालि सम्म पुगोस भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बिहारका एक नेताले यसरी खुलमखुल्ला मधेशी मोर्चाका अगुवा राजेन्द्र महतो लगायतका नेतालाई यसरी बोलाएर प्रशिक्षण दिए !

नेपालको संविधानले मधेसीको अधिकार खोस्यो २४ लाख नेपाल भारत सिमानामा बिहेवारीको संबन्धको सवाल छ ! तपाइँहरु अघि बढ्नुहोस हाम्रो भर पुर साथ छ भन्दै मोर्चालाई उचाले !

उनले थपे नेपालमा गोलि चल्दा हाम्रो मन दुख्छ, मोर्चाले आफ्नो अधिकारको प्राप्ति नहुदासम्म आन्दोलन जारी राख भन्दै मोदीको पशुपति नाथ भ्रमणलाई पनि इंगित गरे बाँकी भिडियो हेर्नुहोला

- See more at: http://www.nayabato.com/archives/43175#sthash.hcpWGStA.vFEq0Urd.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment