कोरियाले माग्यो १० हजार २ सय कामदार, जेठ २७ र २८ गते परिक्षा, आवेदन फाराम यहाँबाट भर्न सकिन्छ [ विज्ञापनसहित]

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
फाल्गुन २४,काठमाडौं – रोजगारीको आकर्षक केन्द्र (इ.पी.एस.) कोरियाले यही जेठ २८ र २९ गते परिक्षा गर्ने भएको छ ।१० हजार २ सय कामदारको माग भएको छ ।

जसमा ४ हजार उत्पादनन मूलक क्षेत्रतफ र ६ हजार २ सय कृषि र पशुपालन क्षेत्रतर्फ रहेको छ ।नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्न समझारी पत्र अनुरुप रोजगार अनुमति प्राणाली अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउन लागिएको हो ।

छनौट गर्ने क्रममा आठौँ कोरियन भाषा परिक्षा संचालन गर्ने सम्बन्धमा तल विज्ञापनमा दिएको मिति र स्थानमा इच्छुक नेपाली योग्य नेपाली नागरिकले आवेदन फाराम भरी दर्ता गर्न सक्नेछन् ।


अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोस

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment