चर्चित् गायक रामजी खाडले गायिका भावनालाइ भने “माया बस्ला फेरी”

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली गायिका भावना आचार्यको अर्को धमाकेदार लोकदोहोरी गीत “माया बस्ला फेरी”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक रामजी खाड र भावना आचार्यको सुमधुर आवाज रहेको गीतमा लय शब्द चर्चित सर्जक शिब हमालले भरेका हुन्। भावना आचार्य र बब्बु थापाको उत्कृष्ट अभिनयमा तयार पारिएको म्यूजिक भिडियोको निर्देशन बब्बु थापालेनै गरेका हुन ।पवन गौतमको छायांकनमा तयार म्यूजिक भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन् ।गीत निकै रुचाइएको छ ।छोटो समयमा अत्याधिक रुचाइएको यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment