स्वर्गद्धारी स्कर्पियो दुर्घटनामा एक चिहान बनेको यो परिवारको मनै रुवाउने कथा/ युटुबमा भाईरल

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो ।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो । दुर्घटनामा दिनेश, उनकी पत्नी र दुवै छोरीको मृत्यु भएको छ । स्वर्गद्धारी स्कर्पियो दुर्घटनामा एक चिहान बनेको यो परिवारको मनै रुवाउने कथा/ युटुबमा भाईरल

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment