मृगौलामा भएका ढुंगा-बालुवालाई घरेलु प्रविधिबाट पगाल्न सकिने अचुक उपचार = ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


मिरगौलामा भएका ढुंगा-बालुवालाई घरेलु प्रविधिबाट पगाल्न सकिने अचुक उपचार
मानव मृगौला तथा पित्त थैलीमा ढुंगा वा बालुवा देखिनु आजभोली अनौठो कुरा रहेन। मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगालाई अपरेशन तथा आधुनिक प्रविधीद्धारा उपचार गर्नु भन्दा पनि प्राकृतिक उपचारको माध्यमबाट सजिलै पार पाउन पाए हुन्थ्यो भन्ने चाहना सवैको हुन्छ ।


अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं ।
उपचारका लागि चांहिने सरदामहरु:
१। एक कप फिरफिरे फलको सिरप ( Maple Syrup) र २५० ग्राम खैरो चिनीको धुलो तयार पार्नु होस् ।
२। २५० एम एल जैतुनको तेल (olive oil) लिनु हासे् ।
३। २५० ग्राम कागति लिनु होस्। तपाँइले चाहेमा कागतिको बोक्रा समेत प्रयोग गर्न सक्नु हुन्छ ।
४। २५० ग्राम अजमोदको जरा(parsley root)को व्यवस्था गर्नु होस् ।
५। २५० ग्राम मह लिनु होस् ।
ओखति तयार पार्ने विधि:

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment