New Videos from Youtube
Showing posts with label Health Tips. Show all posts
Showing posts with label Health Tips. Show all posts

म १७ वर्षीया युवती हुँ, मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ, मैले के गर्दा राम्राे ?पुरा पढ्नुहोस =


हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ । दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ । आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हँुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ । यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ ।
घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ । किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् ।यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायविवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।

हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ ।हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् । महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए ।महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् ।स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि । पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ ।

महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।भगांकुर चलाउनु : भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।योनिमा केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ ।

त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ ।यौन प्रसाधनको प्रयोग : भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन् ।अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् । कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा खष्दचबतयचक भनिने यौन प्रसाधन विभिन्न आकार–प्रकारमा उपलब्ध हुन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

एउटा यस्तो सागः जसले क्यान्सर देखि पत्थरी सम्म करिब ५० रोग निको पार्छ ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला >:


सागसब्जीमा बेथेको छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।

बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ ।

बेथेमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।

भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।

सुजनलाई कम गर्छः

ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

फोडा (पिलो) र डण्डिफोर (दाग)

फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

तौल घटाउन मद्दत गर्छः

प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।

रक्तचाप कम गर्छः

अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः

औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथामः

एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता (पचाउने सजिलो)

ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल(दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।

पिसाबमा जलनः

पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

रक्त बवासीरः

रक्त बवासीर वा मूत्र (पिशाब)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः

ऐमरैन्थको एउटा अर्काे स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।

स्तनको आकार बढाउका लागिः

महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

एनर्जी बुस्टरः

केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः

यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

पत्थरीः

रिपोर्टअनुसार पत्थरी भएको छ भने बेथेको साग चालिसदिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ ।-एजेन्सी
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

महिला हरु को यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा :जानी राखौ


यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् ।

यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ ।

यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।

२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।

३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।



४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् ।

रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।

साभार :- हाम्रो सन्देश
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

लामो समय सम्म यौन सम्पर्क गर्नको लागि के गर्नु पर्छ :जानी राखौ !




कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन भन्ने विषयमा एकमत छैन ।शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !लिंगको आकारले महिलाको चरम आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन ।तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ ।
महिलाको कद, यौन चरित्र तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।


वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो निष्कर्ष निकालेका हुन् ।
उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए ।
अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ


साभार :- हाम्रो संदेश
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

महिला हरु को यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा :जानी राखौ

यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् ।

यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ ।
यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।

२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।
३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।

४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् ।

रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् । श्रोत: हाम्रो सन्देश

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यौन जिज्ञासा ! यी युवती जसलाई दिनमा एक पटक यौन सम्पर्क गर्नै पर्छ, किन हुन्छ यस्तो भिडियो


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि तरिकासहित,,,सबैलाई काम लाग्ने सजिलो विधि>


एजेन्सी। आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा छ, सिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरु घरेलु औषधि प्रयोग गरेर नै समाधान गर्न सकिन्छ नि !

सुन्दा सामान्य लाग्ने यो घरेलु औषधि निकै नै प्रभावकारी छ । तर, यसको प्रयोगमा नियमितता भने अवस्य चाहिन्छ । यस्तो छ औषधि एउटा स्याउ लिनुहोस् । अब यसमा जतिसक्दो धेरै ल्वाङ गाड्नुहोस् । यस्तै अर्को एउटा भेटेसम्म ठूलो कागती लिएर आउनुस् । यसमा पनि जतिसक्दो धेरै ल्वाङलाई गाड्नुहोस् । तलको चित्रमाजस्तै ल्वाङ गाड्नका लागि टूथपिकको सहयोग लिन सकिन्छ । यसरी ल्वाङ गाडिएको स्याउ र कागतीलाई भाँडोमा राखेर राम्रोसँग छोप्नुहोस् । अनि एक हप्तासम्म कुनै चिसो ठाउँमा लगेर जतनसाथ राख्नुहोस् । चिसो ठाउँमा यसकारण राख्नुपर्छ कि स्याउ र कागती खराब हुन नपाओस् । एक सातापछि स्याउ र कागती दुवैबाट ल्वाङलाई निकाल्नुहोस् । यसरी निकालिएको ल्वाङलाई काँचको फरक-फरक सिसीमा हालेर राख्नुहोस् । अब यसरी तयार भएको ल्वाङ दैनिक दुईवटाको दरले खानुपर्छ ।
पहिलो दिन कागतीबाट निकालिएको दुई ल्वाङ मसिनो बनाएर पिस्नुहोस्, अब यसलाई बाख्राको दूधमा मिसाएर पिउनुस् । यदि बाख्राको दूध पाइन्न भने गाईको शुद्ध घिउ पनि प्रयोग गर्न सकिन्छ । फेरि अर्को दिन स्वाउबाट निकालेको दुई ल्वाङलाई पिसेर त्यसैगरी खानुहोस् । यसरी दैनिक पालैसँग फरक-फरक सिसीको ल्वाङ दुई/दुईवटाको ४० दिनसम्म खाँदा तपाईंका अधिकांश यौन समस्या समाधान हुनेछन् । साथै यौन क्षमता पनि दोब्बर हुनेछ । यो निकै नै प्रभावकारी आयूर्वेदिक औषधि प्रयोगमा नियमितता चाहिन्छ । नियमितताले नै यसलाई प्रभावकारी ढंगले काम गर्न सघाउँछ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका |


कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका…
यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ । आउनुहोस यो तरिका थाहा पाइ राखौँ १. यो उपाए कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।
२. यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।
३. सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस । ४. यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टो दिशामा घुमाउनुहोस ।
५ यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस ।
६. सात पटक नियमले यो उपाय गर्नुभएमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ । नेपालीपत्रबाट साभार

;

source http://www.ktmnepal.com/2017/04/blog-post_2762.html
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

चटपटे खानुहुन्छ ? होसियार ! जान सक्छ ज्यान .... जानकारीको लागि सक्दो सेयर गर्नुहोला





from http://medianp.net/be-careful-while-having-chatpate/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यौन-शक्ति बढ़ाउने प्रभाबकारी उपाय ►भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला►

लसुन दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म भिंडी 5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन
अदुवा ; आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन 100 ग्राम सेबन गर्नुस किशमिश 30 ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि 200मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा 3 पटक सेबन गर्नुस .
.याद राख्नुस किसमिस 30 ग्राम बाट 50 ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।
यौन सक्ति बढाऊने अन्य उपायहरु

1.मालिस:- मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ

2.योगासन:- योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ

3.नया आसन प्रयोग :- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।

4.स्नान :- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ

5.ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बैज्ञानिकहरुले पत्ता लगाए सधैभरि जवान रहने औषधी

प्रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ बुढो हुन्छ अनि प्राण छोड्छ । अब बैज्ञानिकहरुले बुढो नदेखिने औषधी बनाएका छन् । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता लगाएको दावी गरेका हुन् । यो औषधीले बढीरहेको उमेरको प्रभाव शरीरमा पर्न नदिने र मानिसलाई लामो समय सम्म जवान राख्ने दावी शोधकर्ताहरुले गरेका छन् । सगरी मुटुको समस्या समाधान गर्ने यो औषधीले मानिसलाई जवान रहनका लागि मद्धत गर्ने छ ।

स्क्रिप्स रिसर्च इन्स्टीट्यूट र मेयो क्लिनिकका शोधकर्ता बैज्ञानिकहरुले ′सेनोलाइटिक्स′ नामको औषधी पत्ता लगाएका हुन् । उमेरका कारण रोगी हुँदै गएका मानिसलाई यस्ता रोगबाट बचाउँन समेत यो औषधी उपयोगी हुन सक्ने छ । बैजानिकहरुका अनुसार यो औषधीले मानिसलाई बुढो हुनबाट रोक्ने छ । शरीरका कोषिकाहरुलाई जिवित र सक्रिय राखेर मानिसलाई जवान राख्ने तत्व यो औषधीमा रहेको बताइएको छ । बैज्ञानिकहरुले परीक्षणबाट पुष्टी भैसकेको यो औषधी अव बजारमा पठाउन सकिने समेत बताएका छन् ।

बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो औषधी सहायक हुने बताए । क्रोनिक इन्फ्लामेसनका कारण मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो परीक्षण गरिएको उनको भनाइ छ । यो परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन्

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

from http://www.pnpkhabar.com/article/getArticle/LPvLJr3959OCxN9c
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यसाे गर्नुस तुरून्त ठिक हुन्छ ! ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला


Home समाचार पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यसाे गर्नुस तुरून्त ठिक हुन्छ !
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यसाे गर्नुस तुरून्त ठिक हुन्छ !
011339
Share On Facebook
Tweet It

मानव जिवनकालागि चाहिने अाहारा तथा खानपिनमा अत्याधिक हालिने मसालाले कतिकाे असर गरिरहेकाे हुन्छ ? त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन । त्यस्ताे परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ । –
हुन ति उपाय ? जानि राखाै

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।
३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ

। ५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्! = ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला




Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

सुगर रोग निकोपार्ने उँटको दुध अचुक औषधि.. जानी राखौ


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आँपको पातको फाइदाहरु जान्नुहोस् यस्तो छन् ! कान दुख्ने देखि ब्लडप्रेसर सम्मको बिरामीलाई यस्तो फाइदा दिन्छ


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अमिलो ,पिरो खट्टा मिठा पानी पुरी खानेलाई दुखद खबर ! यसरी बन्दा कस्को मन तेतैतिर लोभिएला ?


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

ब्लडप्रेसर, सुगर र ग्यास्ट्रिकले हैरान हुनुहुन्छ? अब नरहनुस् बेखबर !


अम्बा तपाइ हामी सबैलाई थाहा छ। हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामीमध्ये कतिलाई थाहा नभएको हुनसक्छ।

अम्मालाइ कतैकतै बेलउती भनेर पनि चिनिन्छ। छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।

अम्बाको पातबाट पाइने फाइदाहरुः

–अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ।
–मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ।
–अम्बाको कलिलो पात बिहानको खालि पेटमा खानाले ग्यास्ट्रीकका लागि निकै फाईदा जनक हुन्छ ।
–अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।
–पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।
–पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अदुवाको जुस पिउनुका फाइदै फाइदा ! सुगरका बिरामीलाई अमृत समान थाहा पाईराखौ>

अदुवाको जुस पिउनुका फाइदै फाइदा ! सुगरका बिरामीलाई अमृत समान
एजेन्सी । अदुवाको सेवन स्वाथ्यका लागी वरदान नै सावित भएको तपाईहामी सबैलाई जानकारी छ । विशेषगरी अदुवा जाडो मौसममा बढी प्रयोग हुने बस्तु हो । अदुवामा क्याल्सियम , आइरन, कपर, जिंक लगायतका अनेकौँ तत्व पाइन्छ । जस्ले टाउको दुखाईदेखि पाउसम्मका रोगको उपचार समेत गर्छ । अदुवा थिचेर वा काटेर त तपाई हामीले सेवन गरेकै छौँ अझ यसलाई जुस बनाएर पिए थप प्रभावकारी हुन्छ ।
अदुवाको जुस पिउँदा निम्न फाइदाहरु हुन्छन् :-
मधुमेह नियन्त्रण
चिया गिलासको मात्र एक गिलास अदुवाको जुस पिए मात्रै पनि शरीरमा यसले ग्लूकोजको मात्रालार्य कमी गराउँछ र पिडितलार्य आनन्द महशुस गराउँछ । एन्टी डायबिटीकका गुण अदुवामा हुने हुँदा यसको सेवनका लागी चिकित्सकहरुले सुझाव दिँदै आएका छन् । अदुवा सुगरका बिरामीले दैनिक सेवन गरेमा सुगरको मात्रा गटाउदै लान्छ ।
पाचनका लागी उत्तम
अदुवाको जुसले विभिन्न किसिमका पाचनको समस्यालाई सहज बनाउन मद्धत गर्छ । यसमा भएको तत्वले पाचन प्रक्रियामा सक्रिय भएर काम गर्छ ।
कोलोरोस्टोरको मात्रा घटाउँछ
अदुवाको जुसले शरीरमा भएको कोलोरोस्टोरको मात्रा घटाउँछ । रक्त नलीमा कुनै अवरोध भए यसले खुलाउन सहयोग गर्छ । जसमध्ये सबैभन्दा फाइदा मष्तिष्क रोगीहरुलाई पुग्छ ।
क्यान्सर रोकथाममा सहयोग
अदुवाको जुसले पहिलो चरणको क्यान्सरको रोकथाममा मद्धत पुग्छ । यसको नियमित प्रयोगले क्यान्सर रोग उत्पन्न गर्ने तत्वलाई न्यूनिकरण गरिदिन्छ ।
चिसोबाट बचाउँछ
अदुवामा पाइने एन्टी भाइरल र एन्टी फंगल गुणका कारण यस्ले चिसोमा लाग्ने एलर्जी तथा चिसोबाट लाग्ने रोग जस्तै रुघा र भाइरल लाग्नबाट बचाउँछ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यी ६ काम भुलेर पनि नगर्नुस्, छिटो बुढो भइन्छ....

मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन ।

बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ । शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ ।

स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ । यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ ।
गरुड पुराणको आचारखण्डमा भनिएको छः

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ
यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैनः
१- चाहिने भन्दा बढी मात्रामा पानी पिउनु

२- भारी अर्थात गरिष्ठ भोजन गर्नु

३- अत्याधिक बीर्य स्खलन

४- दिसा पिसाव रोक्नु

५- दिउसै सुत्नु

६- रातिमा जागिरहनु

त्यसैगरी गरुण पुराणमा यी कुरा पनि स्वास्थ्यको लागि घातक मानिएको छ ।

- काँचो वा सुख्खा मासु सेवन

- सू्र्योदयको समयमा मैथुन वा निद्रा

- वृद्ध महिलासँग यौन सम्पर्क
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यो ठाउँ चिलाएर लाज मर्नु भएको छ ? यी घरेलु उपचार काम लाग्छन्


कहिलेकाहीँ नितम्ब चिलाइदिएर अप्ठ्यारो स्थिति आइदिन्छ । सार्वजनिक ठाउँमा कन्याउन साह्रै गाह्रो । असभ्य भनिदेलान् भन्ने पीर ।


हामी तपाईंको पीडा बुझ्छौं । यहाँ हामी तपाईंलाई घरेलु उपचार बताउँदैछौं । त्यसलाई प्रयोग गर्दा आराम पुग्छ ।

१. घिउकुमारी
घिउकुमारीमा भएको एन्टी–इन्फ्लेम्मेटोरी गुणका कारण चिलाएको ठाउँमा लगाउँदा आराम हुन्छ ।

२. आलु
आलुको डिहाइड्रेटिङ असरका कारण चिलाउने बन्द हुन्छ । आलुको पेस्ट बनाएर सिधै नितम्बमा दल्नुस् ।


३. क्यामोमाइल
क्यामोमाइल नामक सुगन्धित बिरुवाको चिया बन्ने मात्र होइन, यसले छाला चिलाउने पनि बन्द गर्छ ।

४. चियाबोट तेल
चियाबोटको तेलले चिलाउनेबाट मुक्ति दिन्छ । अरन्डी वा बदामको तेलसँग मिसाएर चियाबोटको तेल चिलाएको भागमा कपासले दल्नुस् ।

५. लसून
लसूनका तीनवटा पोटी र तीनवटा तेजपत्तालाई उम्लिँदो पानीमा हाल्नुस् । एकछिन उमालेर सेलाएपछि त्यसलाई चिलाएको ठाउँमा दल्नुस् ।

६. स्याउको चूक
चिलाएको नितम्बमा स्याउको चूक दल्नु उत्तम उपचार हो । स्याउको चूकमा कपास चोपेर समस्याग्रस्त भागमा दल्नुस् । केही समयमै आराम पाइन्छ ।

७. भिटामिन ई
छाला सुक्खा भएपछि चिलाउँछ । त्यसैले छालालाई आर्द्र राख्नका लागि भिटामिन ईका क्याप्सुलहरू खाने गर्नुस् ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel