हेर्नुहोस् गज्जब को मन्दिर, जहाँ घण्टी बजाउँदा मन्दीरको ढोका आँफै खुल्छ (भिडियो)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौँ । भनिन्छ जति टाढा उती गाढा माया । यस्तै भावना पोखेका छन् विगत ७ वर्षदेखि बेलायतमा बस्दै आएका अर्जुन सागर खत्रीले । – हस्तकलामा विशेष दख्खल राख्ने खत्रीले नेपाली कला संस्कृतिको जर्गेनाका खातिर बेलायतमा रहेर पनि विभिन्न कामहरु गर्दै आएका छन् ।

उनले धेरै मेहेनत गरेर बनाएको मन्दिरमा रोचक पक्ष पनि रहेको छ । जसको ढोका नजिकै रहेको घण्टी बजाउँदा मन्दिरको ढोका आँफै खुल्छ । हेर्नुहोस् भिडियो

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment