सुनको भाउ घट्यो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाण्डौ, १५ चैत्र। आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्दा तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५५ हजारमा रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा ५ रुपैयँँले बढ्दा तोलाको ८ सय रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment