संसारकै सुन्दर पैसाको सूचीमा नेपालको ३ नोट र १ सिक्का पर्न सफल

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बेलायती पत्रिका ‘द टेलिग्राफ’ले प्रकाशित गरेको विश्वका २१ सुन्दर मुद्राको सूचीमा नेपालका तीन नोटसहित एक सिक्का परेका छन्। बेलायतको उक्त राष्टिय दैनिक पत्रिकाले नेपाली ५०० को नोटलाई २१ मध्येको ११ औँ, ५ को नोटलाई १२औँ तथा १ को नोटलाई १३औँ स्थानमा सुन्दरताका हिसावले सूचीमा राखेको हो। पाँच सयको नोटमा दुई वटा बाघको तस्वीरले ‘ग्रेट’को प्रदर्शन गरेको, पाँचको नोटमा भएका दुई याकले नेपालको सँस्कृतिलाई महत्व दिएको र एकको नोटमा रहेको ‘कलर म्याचिङ’लाई विशेष प्रशंसा गरिएको छ। त्यस्तै दुईको डलरमा किसानले गोरु जोतेको विषयले महत्व पाएको छ। उक्त सूचीको पहिलो स्थानमा न्युजिल्याडको ५ को नोट परेको छ। दोस्रोमा थाइल्याण्डको ५० भाटको नोट परेको छ।
Source Light Nepal

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment