कतारको २०० भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल र देश निकाला गरिने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

बैशाख २८, काठमाडौं | कतारको दोहास्थित अपराध अदालतले भिसाको कारोबार गर्ने एक नेपालीलाई कतारमा तीन वर्षको जेल सहित देश निकाला गर्ने सजाय सुनाएको छ ।

उनलाई कतारमै तीन बर्ष जेल हाल्न र जेलबाट निस्कानासाथ देशबाट निष्कासन गर्नसमेत आदेश दिएको छ । स्थानीय अरबिक दैनिक अलरयाका अनुसार ती नेपालीले बिजनेस र कतार आउने भिसा बिक्री गरको थिए । उनले एक वर्ष अवधिमा २ सय आगमन भिसा ४ लाख रियाल (एक करोड ८० लाख रुपैया) मा बिक्री गरका थिए ।

सजाय पाउने नेपालीको नाम भने सार्वजनिक गरिएको छैन ।

- See more at: http://sajhasabal.com/employment/21638#sthash.5rETx0sS.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment