कतारमा पुरानो सिलिन्डर साट्न जुन महिना सम्मको म्याद

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

कतारमा पुरानो सिलिन्डर साट्न जुन महिना सम्मको म्याद




कतार इन्धन कम्पनी (वकुड) ले खाना पकाउने पुरानो निलो फलामे ग्यास सिलिन्डर लाई हलुका “सफाफ” सिलेन्डर संग साट्ने म्याद फेरी बढाएको छ । सिलिन्डर अब २०१७ को जुन भित्र साट्न सकिनेछ । ६ के.जी र १२ के.जी तौलमा रहेको नयाँ सिलिन्डरमा पहिलेको जति नै ग्यास हुने र अहिलेकै दरमा भर्न सकिनेछ भने सिलिन्ड साट्न कतारी रियाल २६५ पर्नेछ ।

अब जुन महिना पछी पुरानो फलामे सिलिन्डर कतारमा बन्द हुनेछ ।
वकुडको अनुसार पहिलेको फलामे सिलिन्डर भन्दा बढी सुरक्षाका निमित्त उच्च स्तरका साथ डिजाइन भएको सफाफ सिलिन्डर अगालागी को बेला आगो प्रतिरोधात्मक र बिस्फोट समेत नहुने गरी बनाइएको छ ।

http://qnradio.com/4850 from

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment