New Videos from Youtube

"मायाको नाटक गरि यसरी सामुहिक बलात्कार गरि हत्या गरेपछी" नयाँ नेपाली शर्ट फिल्म १८ बर्ष नाघेकाले मात्र हेर्नुहोला भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

विदेश मा कमाउन गए भन्दै मा वहा पैसा को बोट छ टिप्छ पठाऊ छ भनेर घरका ले कहिले न सम्जनु तर वास्तबमा बिदेश भन्ने र गर्नेमा धेरै फरक छ । धेरैकुरा लुकाउनु पर्ने हाम्रो बाध्यता । नेपालमा यसरी कमाएर पठाएको रकमको सहि ठाउँमा सदुपयोग नहुनु र २-४ बर्षमा घरमा जॉदा न सम्पत्ती न त श्रीमती धेरैका, त्यसैले सबैले बिदेशको रगत र पसिनाको कदर गरौ दुरुपयोग नगरौ ।अवस्य पढ्नु होला मन परे शेर गरी सबै लाई जानकारी दिनु होला=>


घरबाट बिदेशमा बस्ने श्रीमानलाई श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ? जवाफ मा श्रीमान भन्छन अफिसमा, कामदारहरुलाई काम सिकाउदै छु ।
श्रीमती : के के सुबिधा छ नी ?
श्रीमान : कुरा नगर यहॉ त धेरै रमाईलो छ । धेरैजना सँग हल्लामा रमाएर काम गर्छु । यहॉ त लाईन जॉदैन तर रातीमा कहिलेकाही त समस्या हुन्छ सबै ठीक छ, मोवाईल चार्च गर्न सार्है सजिलो छ ?
श्रीमती : भिडियोकलमा गफ गरौन हामीले पनि हेर्ने रहर लाग्यो ...
श्रीमान : मिल्दैन यहॉ म धेरै भिडमा छु बरु पैसा खॉचो छ की पठाई दिउला नी । घरमा राम्रो हेरचाह गर्नु मेरो कत्ती पनि चिन्ता नलिनु । घरपरिवारको र आफ्नो ख्याल गर्नु ।
म अफिसमा कम्प्युटर चलाउने काम गर्छु । एसी छ घाममा निस्कन पर्दैन जागिर सजिलो छ चिन्ता नलिनु ल । नयॉ मोबाईल किनेर पठाउला ल ।
तर वास्तबमा बिदेश भन्ने र गर्नेमा धेरै फरक छ । धेरैकुरा लुकाउनु पर्ने हाम्रो बाध्यता । नेपालमा यसरी कमाएर पठाएको रकमको सहि ठाउँमा सदुपयोग नहुनु र २-४ बर्षमा घरमा जॉदा न सम्पत्ती न त श्रीमती धेरैका, त्यसैले सबैले बिदेशको रगत र पसिनाको कदर गरौ दुरुपयोग नगरौ ।

नोट :फेसबुकमा भेटिए को
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

धन कमाउने आशामा बिदेशीएका सन्देश शर्मा बाकसमा फर्किए .थप समाचार भिडियो

कमल सरगम काठमाण्डौ। “जो कोहि बाबा आमाले आफ्नो सन्तानले धन कमाएर आफुलाई र आफ्नो परिवारलाई पालोस भन्ने चाहन्छन भने संगै सबै भन्दा बढी प्रेम आफ्नै सन्तानलाई गर्ने पाइन्छ। हो तिनै सन्तान जसले धन कमाउन बिरानो मुलुक गएको हुन्छ र दुख गर्दा धन कमाएर आउला भनेर सोचेर बसेका आमा बाबाको अगाडी एक्कासी त्यहि छोराको लाश आउदा को मुर्छा नपर्ला ?कसको मन होलार दरिलो ?यस्तै भएको छ संदेशाकी आमालाई…” संगम डिजिटल प्रालिको प्रस्तुतिमा सानु गुरुङ”बारपाकी”को लोक गीत “आमा”बजारमा आएको छ ।

सानु गुरुङ”बारपाकी”को लय/शब्द र स्वरमा सजिएको गीतमा अभिनय चर्चित मोडल रश्मी भट्ट र संदेश शर्माले गरेका हुन।बि स्टार फ्लिम्सको ब्यानरमा तयार भएको गीतको म्यूजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।बासु बरालको छायांकनमा निर्माण गरिएको भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।गीत निकै मार्मिक बनेको छ ।बास्तबिक प्रवासीहरुको कथा व्यथालाई उनेर तयार पारिएको गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आफ्नै श्रीमानको कुटाईबाट जीबन गुमाएकी सुनकुमारी नेपालीको भैरहवामा शव यात्रा स्वर्गद्वारी घाटमा सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपालीले बलिन्द्रधारा आँसु झार्दै बालिकाले दागवत्ती दिइरहेको दृष्य निकै हृदयविदारक



श्रीमानको कुटाईबाट जीबन गुमाएकी रोल्पा थवाङ- ८ की सुनकुमारी नेपालीको भैरहवामा शव यात्रासहित अन्त्येष्टि गरिएको छ । भैरहवास्थित स्वर्गद्वारी घाटमा सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपालीले दागवत्ती दिएकी छन् । बलिन्द्रधारा आँसु झार्दै बालिकाले दागवत्ती दिइरहेको दृष्य निकै हृदयविदारक थियो ।
भैरहवाको भिम अस्पतालबाट निकालिएको शवयात्रामा सहभागीहरुले महिला हिंसा अन्त्य गर, दोषीलाई कडा कारवाही गर लगायतका नारा लगाएका थिए । भैरहवाका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको संयोजनमा निकालिएको शव यात्रामा भैरहवावासीको सहभागीता थियो । सुनकुमारीको उपचारमा आर्थिक संकलन अभियानसमेत चलाएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेशसमेत तीन दिनदेखि भैरहवामै थिए र सोमबारको शवयात्रामा पनि सहभागी भए । आर्थिक अभावको कारण मृत्युवरण गरेकी सुनकुमारी नेपाली गत कात्तिक २८ गते भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गत असोज २६ गते श्रीमानको कुटाईबाट घाइते भएकी सुनकुमारी नेपालीको आर्थिक अभावका कारण २३ दिनसम्म पनि प्रभावकारी उपचार भएको थिएन ।
घटनाबारे जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबले सुनकुमारीको सम्पूर्ण उपचार खर्चको जिम्मा लिएपछि सहयोगी हातहरु जुट्दै गएका थिए । त्यसपछि रोल्पा निवासी उपराष्ट्रपति पासाङ पुत्र दिपेशले आफ्नो पहलमा संकलन भएको ३ लाख रुपैयाँ पीडित पक्षलाई हस्तान्तरण गरेका थिए । तर गत शनिबार सुनकुमारीको उपचारकै क्रममा निधन भयो ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

भवन निर्माणको काम गर्ने क्रममा लडेर यी नेपाली युवकको जिंदगी नै अभिशाप बनिदियो। भिडियो सहित >


आजभन्दा २९ महिना पहिले म नेपाल छोडेर युएई आएको पहिलो दिन एक जना झापाली मित्रसँग भेट भएको थियो । जीवनमा पहिलोपल्ट बिदेश आएको म त्यसमाथि नेपाली भेट्दा यो मन कति खुसी हुन्छ त्यो बिदेशमा आएका नेपालीलाई मात्र थाहा हुन्छ ।

ती मित्रले मलाई सुरुमा सोधे, घर कहाँ हो भनेर । मैले दाङ भनें । अनि उनले फेरि भने, के खान आ’को यस्तो पाजी कम्पनीमा म त नेपाल जान कोसिस गरिरा’को छु ।

उनको त्यो कुराले मन खिन्न भयो । साँच्चिकै नराम्रो कम्पनी परेछ कि क्या हो भन्ने पनि लाग्यो । केहीबेरपछि मैले उनलाई दाइ कति बर्ष भयो तपाईं यो कम्पनीमा काम गर्न लागेको भनेर सोधे । उनले ८ बर्ष भने । त्यसपछि मेरो पारो तात्यो ।

यदि कम्पनी साँच्चिकै नराम्रो भएको भए त्यो आठ/आठ बर्षसम्म के खान बसेको ? के तिम्रो जागिर चन्द्रमामा छ र आठ/आठ बर्ष लाग्ने नेपाल जान ?

नेपालमा साथीहरु भन्थे– बिदेशमा नेपालीलाई डिप्रेसनमा पार्ने, ठग्ने नेपाली नै हुन्छन् भनेर । मलाई उसको कुराले प्रष्ट पारिदियो ।

अनि आजभोलि मेरो फेसबुकको भित्तामा विभिन्न अनलाइन पत्रिकामा छापिएका लेखहरु देख्छु– जुन प्रायः जापान, कोरिया, युरोप र अमेरिकामा बस्ने नेपालीले लेखेका हुन्छन् । त्यसमध्ये केही दिन पहिले सेतोपाटी अनलाइनमा कोरियामा बस्ने एक नेपालीले यौटा लेख लेखेका थिए, कोरियामा जान चाहने नेपालीका लागि भनेर । उनको त्यो लेखमा कोरियामा धेरै दुःख हुने र कोरिया आउनभन्दा नेपालमै बसेर देश बिकासमा लाग्न अनुरोध गरेका थिए ।

आज म खाडीमा बसेर ती जापान, कोरिया र अमेरिकामा बस्ने नेपालीलाई भन्न चाहन्छु– यदि त्यस्तो दुःख भए तिमी फर्केर देखाऊ न त जापान, कोरिया र अमेरिकाबाट । तिमीलाई देशको र नेपालीको यत्रो माया लाग्छ भने किन बसेका छौ बिदेशमा ? अनि प्रदेशमा साँच्चिकै दुःख भोगेका छौ भने किन फर्कदैनौ आफ्नो देश ? देशमा रोजगार नमिलेर अनि व्यापार व्यवसाय नचलेर घर परिवारलाई छोडी केही कमाउला अनि जिन्दगी केही भए पनि सहज होला भन्ने सपना बुनेका बिचरा दाजुभाइहरुको मनमा किन तरङ्ग पैदा गर्छौ ?

हामीलाई नि थाहा छ नेपालको दुःख र बिदेशको दुःख । दुःख गरेर पारिश्रमिक पाउँछ भने जोसुकै जाओस् । मान्छेको मनमा डर देखाउने तिमी को हौ ? तिमी नेपाल फर्केर देखाउन सक्छौ ?

हो दुःख हुन्छ प्रदेशमा तर के नेपालमा बसेर केही गर्न नसकेका बिचरा बेरोजगार दाजुभाइहरुको मनमा पहिले नै डर पैदा गर्ने ? त्यस्तो दुःख छ भने तिमी के खान बसेका छौ त्यहाँ ?

हिजो कोरिया जानको लागि कलेज स्कुलको पढाइभन्दा कोरियन भाषाको किताबमा र पढाइमा रात दिन लागि प¥यौ । अनि हरियो डलरको सपना देखेर गैरकानुनी रुपमा नेपालबाट दुबइ, मेक्सिको र ग्वाटेमालाको जङ्गलै जङ्गल खाली खुट्टा हुँदै अमेरिकाको जेल परेर माओवादी पीडित अनि शरनार्थी भन्दै नेपाली नागरिकता त्यागी ग्रीन कार्ड समायौ अनि आज आफू ठाउँमा पुगेपछि नेपालीको मन भड्काउदै किन हिड्छौ ? के अरु नेपाली तिमी बसेको देशमा आएपछि तिम्रो मासिक तलबमा कटौती हुन्छ र ?

जो घरमा कुनै काम नगरीकन बसेको, उसको धेरै आवश्यकता बुबाको कमाइले धानेको, अल्छी उमावि तह पास गरेको बाबुको होटलमा एमडी भएको अनि कोरियन भाषा पास गरि कोरिया, युरोप पुगेकाहरु एकैचोटी १२ घण्टा खट्नु पर्दा तिरिमिरी झ्याँइ हुन्छन् अनि यस्तो दुनियाँ नाटकबाजी कुरा लेख्छन् ।

अर्को कुरा केहीले दुःख नि पाएका होलान्, त्यो हुन सक्छ । तर १ हजारमा २५ ले दुःख पाए भन्दैमा पूरै दुःख छ भन्न कतिको उचित हो ? त्यो २५ को समाधान खोज्नु पर्छ पूरै नकारात्मक कुरा रोजगारलाई दिनुभन्दा पहिले ।

बिदेशिनु रहर न तपाईलाई थियो न मलाई थियो अनि ती रात दिन मरिमेटी अर्काको भाषा सिकेर कोरिया जाउला पैसा कमाउला भन्ने नेपालीहरुलाई छ । सबैको आफ्नो–आफ्नो व्यथा छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बिबाह गरेर ल्याएको ३ दिन मै १८ बर्षीया युवती गर्भवती भएको थाहा पाएपछी…

रामेछाप जिल्ला बेथान– ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुई सय भन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाट फर्किएका केसीले बेहुलीको लागि भनेजस्तै गरी गरगहना पनि लगेका थिए ।

विवाह गरेर भित्र्याएपछि स्वभाविक रुपमा श्रीमान र श्रीमति भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन । तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस नजिक हुन पनि चाहिनन् । तीन दिन सामान्य कुरा पनि भईकन वित्यो । संस्कार अनुसार तीनदिन दिनमा दुलहन फर्काउनको लागि ससुराली गए ।

सँगै घर लिएर आउनु पर्ने श्रीमतीलाई उनले घरमै छोडेर आए । ससुरालीमा सासु ससुराले छोरी विरामी छ छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए । १६ दिनमा पुनः दुलहन फर्काउनको लागि ससुरा बुहारी लिन आए । तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती लिन माइला नै बेथान आए ।

उनले श्रीमतीलाई हेर निकै उदास देखे । सोचे, विरामी भएर होला । नभन्दै सासु ससुराले केसीलाई छोरी विरामी छ किटनीको अप्रेसन गरेर ल्याएको राम्रोसँग ख्याल गर्नुहोला ? उनी कडकिए, किन तपाईहरुले गरेको मै गरी हाल्थे नि फेरी मलाई खबर पनि गर्नुभएन ? उनले केही गडबढ भएको अनुमान गरेपनि श्रीमतिलाई आफ्नो घर मैरे लिएर गए । विवाह गरेपछि श्रीमान र श्रीमतीको बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुन्छ ।

केसीले कुरा गर्दा पनि खडकाले कुनै जवाफ नै फर्काइनन् । उनले सोचेछन, नयाँ भएर लाज मानेको होला । घर लगेको रात पनि श्रमती उनीसँगसँग बस्न मानिनन् । खडकाले के भयो भनेर सोध्दा उनले आफू रजस्वला भएको बताइछिन् । केही दिन यसरी नै वित्यो । तर श्रीमानलाई उनी रजश्वाले विरामी भएकामा शंका लाग्न थाल्यो ।

श्रीमान माइला केसीले भने, धेरै सम्झाए धेरै बुझाए तर केही बोल्न मानिनन्, नबोलेपछि दुई तीन झाप्पु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन ।’ किन विवाह गर्नुभन्दा अगाडि यस्तो कुरा नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाद गरेको बताइन्, उनले भने ।

जब श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन् । त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन केसीले भने,‘घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिएँ ।’

गाउँलेद्वारा गाउँ निकाला गर्ने निर्णय
हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि गाउँहरुको भेलाले सपना खडका र राधेश्याम खड्कालाई गाउँ निकाला गर्ने निर्णय गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी (दाजु र बहिनी) हुन् ।

यस्ता गतिविधिले गाउँमा विसंगती बढ्ने भन्दै आगामी दिनमा विकृति र विसंगती रोक्नको लागि गाउँ निकाला गर्ने निर्णय गरिएको स्थानीय प्रदिप खडकाले बताए । उनले भने,‘गाउँमा विकृति बढ्दै गएको छ त्यसलाई रोक्नको लागि यो घटनाबाट पाठ सिक्नुपर्छ ।’

आफ्नै दाजु बहिनीबीच अवैध सम्बन्ध रहनु र विवाह गरेर पठाएपछि अवैध रुपमा गर्भपतन गराउनु अपराध नै हो, उनीहरुले गर्दा घरपरिवारको सदस्यहरु समेत गाउँमा बदनाम भएको छ’,उनले भने । अझ रोचक त के छ भने, राधेश्याम खडकाको गत फागुन २६ गते गुन्सीभदौरेस्थित हिल्केटारमा मागि विवाह भएको थियो । उनकी श्रीमति हाल गर्भवती रहेकी छिन् ।

चार जनालाई कारवाहीको माग
विवाह गरेको वीस दिनमै गर्भवती भएको थाहा पाएपछि घर पक्षले फिर्ता गरेपछि यो घटनालाई गुपचुप बनाउको लागि बेथानका आफूलाई बुद्धिजीविहरुले पैसा खाएर घटनालाई अन्त्य गर्न चाहेका थिए । तर एक कान दुई कान मैदान भनेझै घटना विस्तारै बाहिर आयो । गाउँलेले वीस दिनमै फिर्ता गर्नुपर्ने कारण खोज्दै इलाका प्रहरी कार्यालय बेथानमा झण्डै दुई सय जनाले हस्ताक्षर गरेर निवेदन दिए ।

केटा माइला केसी र उनका बुबा हरि बहादुर केसी र बेथानका धुव्र खडका, इन्द्र खड्का,अर्जुन खत्री र बेहुकीका काका कविन्द्र खडकाल बसेर एक लाख साठिठ हजारमा मुद्दा मिलाएका थिए । सहमति अनुसार केटा पक्षलाई ६० हजार रुपैयाँ दिने र केटीलाई अर्को केटा खोजेर विवाह गर्नको लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो ।

एक लाख ६० हजार रुपैयाँ राधेश्यामका बुबा नेत्रबहादुर खडकासँग असुलिएको थियो । समाजमा विकृति र विसंगतीमा संलग्नलाई कारवाही गर्नुको सट्टा पैसा लिएर गुपचुप गराउन लागेको भन्दै चौकीमा मुद्दा दाहेर गरेका थिए ।

गाउँहरुको भेलाले चार जनाको विरुद्ध मुद्दा हालेको इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रमेश थापाले बताए । उनले भने,‘निवेदन परेको छ, छलफल गरेर निकास निकाल्नको लागि गृह कार्य भइरहेको छ ।’ लालीगुराँस अनलाइनबाट
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बिदेश पुगेको श्रीमानले नेपालमा श्रीमतीको गाईजात्रा थाहा पाए पछी (भिडियो)


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

केहि समय अघि देखि प्रेम सम्बन्धको चर्चामा आएकी नायिका प्रियंका कार्की भेटिईन चुरोट खादै र परपुरुष संगै यस्तो अवस्थामा>>>{भिडियो हेर्नुहोस}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel