Death of mother after operation

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
उर्लाबारी, , २८ असार, उर्लाबारी ४ स्थित गोदाबारी अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालको लापरवाहीका कारण २२ वर्षीया ज्योती खड्काको मृत्यु भएको आफन्तको आरोप छ । नवजात शिशुको अवस्था भने सामान्य छ । 25004 दमक १६ ताराबारीकी ज्योतीको मंगलबार साँझ शल्यक्रिया गरी बच्चा जन्माएपछि बिहान मृत्यु भएको आफन्तले बताएका छन् । सुत्केरीलाई अत्यधिक रक्तश्राव हुने, शरीर चिलाउने, वान्ता हुने, सास फेर्ने गाह्रो हुने भएको आफ्न्तको भनाइ छ । ज्योतीलाई अस्पतालले बिहान मृत घोषित गरेपछि आक्रोशित आफन्तले घटनाको छानविन गरी दोषिमाथि कारबाही गर्न दवाव दिँदै शिशाहरु तोडफोड गर्नुका साथै नाराबाजी र धर्ना दिएका छन् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment