लावारिस भनिएकी कञ्चन गलत भएको रहस्य खुल्दै, सनसनीपूर्ण नयाँ खूलासा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

कार्यक्रमको ट्रेलर आएदेखी नै कञ्चनको पक्षमा नेपालीहरु आई सकेका थिए । जब कार्यक्रम प्रसारण भयो टेलिभिजन पहुँच भएका अधिकांश नेपाली कान्तिपुर खोलिरहे । पछि यूट्युबममा नि आयो सोहि अन्तरवार्ता । लाखौँले हेरे यूट्युबमा पनि । अनि आउन थाल्यो नेपालीहरुको मनमा गालि गलौज र श्राप, यो सबै थियो कञ्चनका पूर्वपति मोहन रेग्मी र दुई छोरालाई ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment