नेपाली कामदारको मानवअधिकार रक्षार्थ नेपाल–कतारबीच समझदारी

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
वैदेशिक रोजगारीमा कतारमा रहेका नेपाली कामदारको मावनअधिकार रक्षा एवं प्रबद्र्धन गर्ने विषयमा दुई देशका संवैधानिक निकायबीच समझदारी भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच वैदेशिक रोजगारीमा रहेका श्रमिकको मावनअधिकार रक्षार्थ काम गर्ने समझदारी भएको हो । आइतबार काठमाडौंमा भएको कार्यक्रमममा नेपालको तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कतारको तर्फबाट राष्ट्रिय मानवअधिकार समिति कतारका अध्यक्ष डा. अलि बिन समीक अल्मारीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । यो समझदारीसँगै कतारमा रहेका नेपाली कामदार र नेपालमा रहेका कतारी नागरिकलाई दुबै देशले आफ्ना नागरिकसरह मावनअधिकारको रक्षा र प्रबद्र्धन गर्नेछन् । कतारसँगको यो सझदारीपछि कतारमा रहेका नेपाली कामदारले उनीहरुको मानवअधिकारका विषयमा कुनै समस्या आएको जनाए तत्काल राष्ट्रिय मानवअधिकार समिति कतारले सम्बोधन गर्ने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । नेपाल–कतारबीच विभिन्न विषयमा सम्झौता हुने
SOURCE newsnrn

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment