KP OLI DEBUTE AS A HERO FROM MOVIE RATO SURYA

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
‘रातो सूर्य’ फिल्मको को घोषणा सँगै शुभ–मुहुर्त गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी माथि बन्दै गरेको ‘रातो सूर्य’ फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा केपी ओलीको बाल्यकालदेखि अहिले सम्मको जीवनलाई प्रस्तुत गरिने निर्माण पक्षले जानकारी गराएका छन् । फिल्ममा ओली आफैले पनि अभिनय गर्ने भएका छन् । जस्को लागी केपी ओलीले फिल्मको लागी १० दिन सुटिङ गर्नु पर्ने बताईएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment