कतार बाट नेपाली लाइ आयो यस्तो दुखद खबर थप जानकारी को लागि Click Here>>>>

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
दोहा अदालतले एक बेकरी पसल बाट ३२ थान खाना पकाउने ग्यास सिलिण्डर चोरी गरेको आरोपमा तीन नेपालीलाई एक वर्ष जेल सजाय तोकेको छ । अरबिक पत्रिका अर्रयाह को अनुसार पक्राउ परेका चार नेपाली मध्य एक लाई दोष मुक्त्त गरी छोडेको छ भने बाँकी तीन नागरिकलाई तीन वर्षको जेल सजाय छोट्याएर एक वर्षको जेल चालन गरिएको छ ।

साथै अदालतले जेल सजाय पछि तीन नागरिकलाई तत्काल देश छोड्न आदेश पनि दिएको छ ।
From http://qnradio.com/5014

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment