तिन बर्ष पहिले मरेकी महिला चिहानबाट उठेर हिड्न थालेपछि

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
तपाईले जीवनमा कहिलै टोरोजा समाजको बारेमा सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने हामी भन्छौ तपाइलाई टोरोजा समाजमा रहेको फरक आत्मा को बारेमा ! संग्सारमा मानिस हरुले पूर्ण जनमको बारेमा धेरैले विस्वास गरेको पाइन्छ भने धेरैले यसलाई विस्वास मान्दैनन ! धेरैले मरेको मान्छे जीवित हुने विस्वास पनि गर्दछन् तर वैज्ञानिक तरिकाले हेर्दा एक पटक मरेको मान्छे फेरी जीवित हुनु असम्भव नै मानिन्छ !
हिन्दु धर्मको मन्यातर अनुसार मरेको मान्छे जीवित हुने विस्वास गरिन्छ कतिपय मान्छे हरुले किचकन्य, चुडेल हरु मरेको मान्छे जीवित भएर आएको हुन् भन्ने विस्वास गर्दछन ! रोचक कुरा त के भने, यो जन्म अथवा पुर्वजन्ममा हामीले गरेको कर्म, धर्मको आधारमा मनिसको पूर्ण जन्म हुने विस्वास गरिन्छ !
तर आज हामी फरक कसैले थाहा नपाएको टोरोजो समाजको बारेमा छलफल गर्ने गइरहेका छौं ! इन्डोनेसियाको दक्षिनि पहाड सुलावेसीमा बस्ने यो आदिवासीको समुहलाई टोरोजो समाज भनेर चिनिने गरिन्छ ! यहाँ बस्ने त्यी आदिवासीलाइ काठलाइ खोपेर अनौठो कला प्रस्तुत गर्ने जाति भनेर पनि चिनिन्छ !


टोरोजा समाजका त्यी आदिवासीहरु मृत शरीरलाइ अन्त्येष्टि गर्ने फरक तरिका भएकाले उनीहरु बद्नामित भएको छन् ! उनीहरुले मृतक व्यक्तिलाई धुमधाम संग अन्तिम संस्कार गरेर भएंकर डरलाग्दो चट्टान जताततै भैसीको सिंगहरु द्वारा सजित गरिएको ठाउमा मृत शरीरलाइ आराम गराउन भनेर राखीदिन्छन ! तर त्यस्तो ठाउँमा सबैले राख्न सक्दैन् धनि अथवा उनीहरुको मुखियाले मात्र त्यस्तो ठाउँमा राख्ने गर्दछन भने गरिव हरुले मृतकको लाश न गन्हाउने वेला सम्म आफ्नो कोठामै राख्छन ! जव लाश कुहिन थाल्छ त्यसलाई घरको नजिकै खाल्डो खनेर गाड्ने चलन रहदै आएको छ !
ओडारमा राखिएको लाशलाई प्रत्यक दुइ तिन बर्षमा ओडार बाट निकालेर नया लुगा लगाइदिने र उनीहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्ने गर्दछन त्यसैले आधुनिक परम्परागत समाजमा उनीहरु ज्यादै बद्नाम भएको छन् !
from http://www.americanepal.net/uncategorized/5285

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment