हिजो पक्राउ परेको पाकिस्तानी जासुसी परेवा भारतिय हिरासतबाट भाग्न सफल भएपछि भारतमा खैलाबैला,

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
हिजो पक्राउ परेको पाकिस्तानी जासुसी परेवा भारतिय हिरासतबाट भाग्न सफल भएपछि भारतमा खैलाबैला,
एजेन्सी– भारतीय भूमिमा पक्राउ परेको एक पाकिस्तानी परेवा हिरासतबाट भागे पछि भारतीय सुरक्षाकर्मी तनाबमा आएका छन् ।पाकिस्तानबाट भारतमा जासुस गर्न आएको भन्दै सो परेवालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।


बन्दि बनाएर पिंजडामा राखिएको उक्त परेवालाई एक भारतिय प्रहरीले हेर्न खोज्दा परेवा त्यहाबाट भागेर पाकिस्तान तर्फ नै उडेको भारतिय मिडियाले जनाएका छन् ।

भागेको परेवामा ‘जनबाज खान ५५४७’भन्ने ट्याग र एउटा फोन नम्बर भएको बताइएको छ ।परेवा भागेपछि प्रहरीले भारतीय जासुसी निकायलाई खबर गरेका थिए।

केही समय पहिले पनि पाकिस्तानले भारतमा जासुसीका लागी परेवा पठाएको थियो ।

श्रोत ओंएस नेपाल

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment