परराष्ट्र मन्त्रालय द्वारा कतारको नेपाली दुतावासलाई दैनिक रिपोर्ट गर्न निर्देशन [भिडियो रिपोर्ट]

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


साऊदी अरब लगाएत ६ ओटा अरब मुलुक र माल्दिभ्सलाई कुटनीतिक सम्बन्ध बिच्छेद निर्णय गरेपछि तेल र प्राकृतिक ग्यासमा धनि मुलुक कतार संकटमा परेको छ ।
खाडी क्षेत्रमा आतंकवादलाई प्रसये दिएको आरोप लागेको कतारले भने छिमेकि मुलुकहरुको यो कदमको खण्डन गर्दै खेद व्यक्त गरेको छ ।
सन् २०२२ मा विश्वकप फूटबल आयोजना गर्न लागेको कतारले यो कुटनीतिक संकट पछि पनि प्रतियोगिता आयोजना गर्न सक्ला त, भन्ने प्रश्न खडा भएको छ ।
परराष्ट्र मन्त्रालयले कतार सहित साऊदी अरब, यूएई, इजिप्ट, बहराइन , एमन र लिबियाका नेपाली दुतावासलाई पत्रचार गरी सुक्ष्म विश्‍लेषण गरेर दैनिक रिपोर्ट गर्न निर्देशन दिएको छ ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment