११ करोडभन्दा धेरैले हेरेको यो भाइरल भिडियोमा के छ ? (भिडियाेसहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बेइजिङ, १८ फागुन। एउटा भनाइ छ, भगवानले बच्चाको रुपमा पृथ्वीलाई आफ्नो प्रेम उपहार दिएका छन्।’ कतिपय अवस्था कुनै बच्चा आफ्नो खुवीले जनजनको मनमा बस्न सफल हुन्छ। चीनमा तीन वर्षीय एक बालकको एउटा यस्तो भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सो भिडियोमा चीनका ती बच्चाको डान्स यति राम्रो छ की भिडियो हेर्ने सबैले हाँसी हाँसी हेरिरहेका छन्। युट्यूटमा हालसम्म ११८, ७५०, ५०२ पटक हेरिसएिको छ। तपाइँले पनि यो भिडियो हेर्नुभयो भने हाँस्नुको विकल्प तपाइँसँग हुनेछैन। सो भिडियो चीनको एक रियालिटी शोको हो। भिडियोमा अडिशनकालागि एक नाबालक आउँछन्। र उनी सबैको मनमा बस्न सफल हुन्छन्।

जव ती बालक स्टेजमा आउँछन् अब शोका जर्ज भन्छन्, ‘यो सानो बालकले के गर्न सक्छ?’ तर जव बालकले डान्स गर्न सुरु गर्छन सबैजना अचम्मित पर्छन। यी बालकको नाम जेंग जुन हाओ होे। हरियो रंगको स्वेटर र निलो रंगको पाइन्ट लगाएका उनको डान्स निकै राम्रो देखिन्छ । उनको डान्स हेरेर धेरै जना मुर्छा पर्ने गरी हाँसेका छन्।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment