खाडीबाट नेपाल फर्कदै हुनुहुन्छ ? याद गर्नुस् है यस्तो नयाँ नियम लागु हुदैछ शेयर गरेर सबै नेपालीलाई खबर पुराउ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
उमाकान्त पाण्डे
युएई, फागुन २०– दुबई अन्तरास्ट्रिय विमानस्थलले सामान ओसार पसारमा नयाँ नि
यम ल्याएको छ । आगामि बुधबार (मार्च ८) देखि कार्यन्वयन हुनेगरि यो विमानस्थलबाट डोरीले बाँधिएका झोला लैजान प्रतिवन्द गरिएको हो । डोरीले बाँधेर झोला लान नपाईने र ठुला लगेजमा समेत डोरीबेर्न नहुने विमानस्थलले प्रशासनले जनाएको हो
यहाँका सञ्चारमाध्यमका अनुसार सुरक्षा र लगेज व्यवस्थापन सहजका लागि भन्दै नियम परिवर्तन गरिको हो । झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ ।
यो नियमले नेपाली सहित, भारत, पाकिस्तान, बंगलादेशी नागरिक प्रभावित हुने छन् । यी देशका नागरिकले यसरी लगेज लाने गरेका छन् । डोरीले बाँधिएका झोला विमानस्थलमा रोकिने भएकाले त्यसो नगर्न नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले आग्रह गर्नु भयो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment