सुनको भाउ ह्वातै घट्यो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौँ। बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्दा चाँदीको भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ रहेको सुन यस दिन ५४ हजार ६ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने बढेर ८ सय रुपैयाँ नाघेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले चाँदी महँगिएर ८ सय ५ रुपैयाँ कायम भएको छ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment