एमालेको बृद्दभत्ता सामाजिक संजालमा बन्दै भाइरल, चुनाव नजिकिदै गर्दा युवाजोडी हरुको रोजाइमा भाइरल बन्यो यो स्ट्याटस!

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
प्रविधिको बिकाश संगै देशमा नजिकिदै गरेको चुनाव बाट अछुतो रहन सकेन सामाजिक संजाल फेसबुक ट्वीटर। अहिले  सामाजिक संञ्जालमा एमाले नेता मदन भण्डारीले शुरु गरेको बृद्ध भत्ता को बिषयलाई लियर  चर्चा/परिचर्चा गरिदै छ । केही दिन यता यो फोटो सामाजिक संञ्जालमा निकै भाईरल बनेको छ । 
स्थानीय चुनावको माहोल चलिरहदा एमाले ले शुरु गरेको बृद्ध भत्ता अहिले आएर दुइ हजार पुगेको छ र एमालेले दुइहजार बाट बढायर पाच हजार पुर्याउनने प्रतिवद्दता समेत जनाई सकेको छ । 
- See more at: http://www.zoomnp.com/69326/#sthash.Bl1NRjka.PI7n8w3A.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment