बाहिरियो गुण्डा नाइके दावा लामालार्इ गोली हान्दाको सिसिटिभी लाइभ फुटेज - हेर्नुहोस् भिडियो )

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं २९चैत। काठमाडौं बौद्धमा अज्ञात समुहको गोली लागि काभ्रे घर भएका गुण्डा नाइके दावा लामा घाइते भएका छन् । आज बौद्धको दिब्य पार्टी प्यालेसमा छिर्दाछिर्दै उनीमाथि अज्ञात व्यक्तिले गोली हानेको हो । उनलाई तीन गोली लागेको छन । उनको कोखमा गोली लागेको बताइएको छ ।

प्रहरीका अनुसार नेपाल मेडिकल कलेज जोरपाटीमा लामाको उपचार भइरहेको प्रहरी छ ।गाडी पार्किङ गरेर हेल्थ क्लबको गेटबाट भित्र छिर्न लागेका उनलाई मास्क लगाएको युवाले गोली हानेका हुन्। भिडियोमा लामामाथि पछाडिबाट गोली हानेको देख्न सकिन्छ ।

प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर गोली हान्नेको पहिचान गरिसकेको जनाएको छ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment