कुलमानलाई एमाले नेताद्वारा ज्यान मार्ने धम्की

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0



काठमाँडौ, एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल। विध्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगलाई ज्यान मार्ने धम्की दिएका छन ।

माओवादीलाई फाईदा पुग्ने गरि काम गरेको भन्दै प्रदेश न १ घर भई हाल युवासंघ तथा पार्टीमा सक्रिय ति नेताले एनसेलको नम्बरबाट मेसेज र फ़ोनमार्फ़त धम्की दिएको कुलमान निकट श्रोतले बताएको भन्दै सुनसरपाटी डट कमले पोस्ट गरेको छ !

एमालेलाई भोट दिए कुलमान हटेर फेरी लोड्शेडिंग हुने चर्चा सामाजिक संजालमा व्यापक भएपछि यो प्रचार कुलमानले नै लगाउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनि था पाऊलास भनेर धमक़्याएका थिए ।

आफ़नो लिमिटमा बस होईन भने तेरै बत्ती नरहला, होश गरेस भनेर धमकयाएपछि कुलमानले यसबारेमा निकटका माँछेसँग कुरा गरेका थिए । पछि उक्त नम्बर मा सम्पर्क गर्न खोज्दा भने नम्बर अस्तित्वमा नरहेको जवाब आएको थियो । कुलमानलाई यस्तो धम्की पहिलोपटक आएको भने होईन । समाचारको श्रोत: सुनसरपाटी

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment