कतार मा रहेका नेपाली कामदार को लागि कतार सरकार ले दियो अहिले सम्मकै ठुलो सुबिधा एकचोटी हेरेर सेयर गर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


गर्मी बढे संगै बाहिर सफा गर्ने कामदारहरुको लागि नगरपालिका तथा वातावरण मन्त्रालय अन्तर्गतको सार्वजनिक सफाई शाखा ले छाहारी भएको ट्रली दिने भएको छ।हल्का र सार्न सजिलो यस्ता ट्रलीले कामदारहरुलाई थौरै भएपनि राहात मिल्नेछ।
मन्त्रालयले सिधा घाम बाट बच्न र गर्मीको समस्या बाट राहात पाउन ट्रली कतारमै पहिलो पल्ट निकालिएको जानकारी हिजो टि्वटर मार्फत जानकारी दिएको थियो।कामदारहरूले ट्रली यहि हप्ता भित्र पाउनेछन भने यो ब्यवसायिक सडकहरुमा प्रयोग गरीनेछ।


from http://qnradio.com/5981

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment