Loading...
फोन बाट यसरी गाली गरेको कहिल्यै सुन्नु भएको छ ? छैन भने यो भिडियोमा हेर्नुहोला
Labels:
Comedy
एउटा यस्तो सागः जसले क्यान्सर देखि पत्थरी सम्म करिब ५० रोग निको पार्छ ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला >:
सागसब्जीमा बेथेको छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।
बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ ।
बेथेमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।
भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।
सुजनलाई कम गर्छः
ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।
फोडा (पिलो) र डण्डिफोर (दाग)
फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।
तौल घटाउन मद्दत गर्छः
प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।
रक्तचाप कम गर्छः
अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।
शरीरमा रगत बढाउँछः
औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।
क्यान्सरको रोकथामः
एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।
पाचनमा सहजता (पचाउने सजिलो)
ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल(दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।
पिसाबमा जलनः
पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।
रक्त बवासीरः
रक्त बवासीर वा मूत्र (पिशाब)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।
प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः
ऐमरैन्थको एउटा अर्काे स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।
स्तनको आकार बढाउका लागिः
महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।
एनर्जी बुस्टरः
केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।
कपाल फुल्ने र सेतो हुन रोक्छः
यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
पत्थरीः
रिपोर्टअनुसार पत्थरी भएको छ भने बेथेको साग चालिसदिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ ।-एजेन्सी
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
Health Tips
विदेश मा यसरि गर्छन गार्ड हरु ले महिला लाई दुर्बयाबहर निकै भाइरल भिडिओ हेर्नुहोस
TSA Harassment!!! Video.A police force is a constituted gathering of persons empowered by the state to maintain the law, secure property, and purpose of repression basic disorder.[1] Their powers consolidate the legitimized usage of force. The term is most typically associated with police organizations of a sovereign express that are affirmed to rehearse the police power of that state within a described real or provincial scope of commitment. Police forces are routinely portrayed as being separated from military or diverse affiliations incorporated into the boundary of the state against outside aggressors; regardless, gendarmerie are military units blamed for regular policing.
Law usage, nevertheless, constitutes simply bit of policing activity.[2] Policing has fused an assortment of activities in different circumstances, yet the pervasive ones are concerned with the protection of order.[3] In a couple of social requests, in the late eighteenth and mid nineteenth several years, these made within the setting of keeping up the class structure and the security of private property.[4] Many police powers encounter the evil impacts of police pollution to a more important or lesser degree. The police force is commonly an open division organization, which implies they are paid through costs.
Elective names for police power fuse constabulary, gendarmerie, police office, police organization, wrongdoing neutralizing activity, guarded organizations, law approval association, normal guardian or city gatekeeper. People may be insinuated as cops, troopers, sheriffs, constables, officers, peace officers or urban/normal guardians.
As police are consistently coordinating with individuals, slang terms are different. Various slang terms for cops are decades or many years old with lost authentic foundation.
Law usage, nevertheless, constitutes simply bit of policing activity.[2] Policing has fused an assortment of activities in different circumstances, yet the pervasive ones are concerned with the protection of order.[3] In a couple of social requests, in the late eighteenth and mid nineteenth several years, these made within the setting of keeping up the class structure and the security of private property.[4] Many police powers encounter the evil impacts of police pollution to a more important or lesser degree. The police force is commonly an open division organization, which implies they are paid through costs.
Elective names for police power fuse constabulary, gendarmerie, police office, police organization, wrongdoing neutralizing activity, guarded organizations, law approval association, normal guardian or city gatekeeper. People may be insinuated as cops, troopers, sheriffs, constables, officers, peace officers or urban/normal guardians.
As police are consistently coordinating with individuals, slang terms are different. Various slang terms for cops are decades or many years old with lost authentic foundation.
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
Comedy
भद्रगोलको पांडे बुढाले कुकुरको मिर्गौला प्रत्यारोपण गरेपछि पिसाब गर्दा खुट्टो उचाल्छन भिडियो हेर्नुस
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
Comedy
बैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुलाई अत्यन्त खुशीको खबर !
वैशाख २२, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ ।
कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान, धनुषा जिल्लाको ढल्केबर वा आसपासका स्थान र बाँकेको नेपालगञ्जमा विभागले सेवा केन्द्र खोल्न लागेको हो ।
धेरै संख्यामा वैदेशिक रोजगारीमा जाने क्षेत्र र विदेश जानेहरुलाई पायक पर्ने स्थानहरुमा विभागको सेवा केन्द्र खोल्ने तयारी गरिएको हो । आउँदो साउन महिनादेखी सञ्चालनमा आउने गरी सेवा केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
यस्तै विदेशमा कार्यरत नेपाली कामदारले आउँदो साउन महिनादेखि दूतावासबाटै पुनः श्रमस्वीकृति गर्न पाउने भएका छन् । बिदेशी नियोगका सुझावका आधारमा नयाँ आर्थिक वर्षदेखि दूतावासहरुबाटै पुनः श्रमस्वीकृति दिने तयारी भैरहेको विभागले जनएको छ ।
बिदामा नेपाल आउने कामदारले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्ने बताइएको छ।
- See more at: http://sajhasabal.com/kathmandu/politics/21366#sthash.TK8QlQme.dpuf
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
News
हेर्नुहोस नया सेक्सी चलचित्र "चपली हाइट २" पुरा भिडिओ
Arjun Kumar Films Presents!
New Nepali Movie Chapali Height 2
Starring: Ayushman Joshi, Mariska Pokharel, Paramita RL Rana, Rear Rai, Muna Gauchan
Choreographer: Kabiraj Gahatraj
Music: Arjun Kumar
Lyrics: Suresh Rai
Singers: Dharmendra Sewan, Santosh Lama
Stylish: Sanna Gurung
Chief Assistant Director: Tara Neupane
Post-Production: Aslesha Entertainment
Action: Surya Thokar
Production Manager: Buddhi Lal Magar
Colorist: Prabin Manadhar
Background Score: Imman Bikram Shah
Re-Recording/Sound Engineer: Uttam Neupane
Editor: Dirgha Khadka
Cinematographer: Niraj Kadel
Producer: Arjun Kumar
Story/Director: Dipendra K Khanal
© Highlights Nepal Pvt. Ltd.
New Nepali Movie Chapali Height 2
Starring: Ayushman Joshi, Mariska Pokharel, Paramita RL Rana, Rear Rai, Muna Gauchan
Choreographer: Kabiraj Gahatraj
Music: Arjun Kumar
Lyrics: Suresh Rai
Singers: Dharmendra Sewan, Santosh Lama
Stylish: Sanna Gurung
Chief Assistant Director: Tara Neupane
Post-Production: Aslesha Entertainment
Action: Surya Thokar
Production Manager: Buddhi Lal Magar
Colorist: Prabin Manadhar
Background Score: Imman Bikram Shah
Re-Recording/Sound Engineer: Uttam Neupane
Editor: Dirgha Khadka
Cinematographer: Niraj Kadel
Producer: Arjun Kumar
Story/Director: Dipendra K Khanal
© Highlights Nepal Pvt. Ltd.
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
Nepali short MOvie
परिश्रम गरेर जिन्दगी भर १ पैसा पनि नकमाएका हरु नेता बन्छन र महलमा बस्छन् ''कांग्रेस र मावोबादी कहाँबाट चल्छन हामीलाई थाहा छ - रविन्द्र मिश्रको दमदार भाषण भिडियो
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
News
सके पैसाले नसके १ सेयर गर्नुहोस तपाईको एक शेयरले सायद यो रोगबाट पिडीतहरुको लागि ईश्वरकै बरदान जस्तो साबित हुनेछ ! दोलखा जिल्ला जिरी नगपालिका -४ रातमाटे वर्ष २५ कि पदमा जिरेलको दुवै मृगौला फेल भई उपचाररत रहनु भएकोमा निजको आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा आर्थिक सहयोग गरिदिनु हुन बिनम्र अनुरोध
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
News


