यि हुन्, झलक बिजयी भए तेरियाले पाउने उपहारहरु, गुन्युचोलीमा नेपालीलाई उनको यस्तो अपिल

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
देश बिदेशमा रहनुहुने आदरणिय नेपाली दाजु भाइ दिदी बहिनिहरुको अपार मायाले DID लिटिल च्याम्प विनर बने । तपाईंहरुको म प्रतीको आशालाइ मुर्तरुप दिन म सधै प्रयास गरिराखेकी छु । नेपाल र नेपालिको शिर उच्च पार्न DID सिजन–१ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु महेश्वरी सङ्ग ‘झलक दिख लाजा सिजन -9 प्रोग्रामको फाइनलमा कम्पिटिसन गरिरहेको छु ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment