संशोधन प्रस्ताव आजै पेश गर्ने तयारी, कानूनमन्त्री प्रस्ताव बोकेर पुगे संसदमा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


काठमाडौं, ४ पुुस । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक संविधान संशोधन प्रस्ताव लिएर संसद भवन पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव जसरी भएपनि आजै पेश गर्न निर्देशन दिएपछि कानूनमन्त्री नायक प्रस्ताव बोकेर सदन पुगेका हुन् ।


Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment